सत्तारूढ गठबन्धनको सहयोग

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापालाई

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । त्यहा मुख्य प्रतिस्पर्धी एमालेका विष्णु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved