थप १७ सय बढीमा डेंगु संक्रमण, एक जनाको मृत्यु

नेपालभ्युज

थप १७ सय बढीमा डेंगु संक्रमण, एक जनाको मृत्यु
सांकेतिक तश्वीर

काठमाडौं। मंगलबार देशभर थप १ हजार ७ सय १४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको छ ।

त्यस्तै, आज थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । २०७९ साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved