शताब्दीपुरुषलाई राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जलि, विशिष्ट व्यक्ति सहभागी (तस्वीरहरू)

प्रधानमन्त्री देउवाले ओढाए जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

शताब्दीपुरुषलाई राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जलि, विशिष्ट व्यक्ति सहभागी (तस्वीरहरू)

काठमाडौं। आइतबार निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई टुकडीसहित राष्ट्रिय सम्मानका साथ अन्तिम श्रद्धाञ्जलि दिइएको छ।

श्रद्धाञ्जलि दिन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट व्यक्तिरू ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् ।

जोशीलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पनि पुगेका छन् ।

प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

१०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।   त

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved