काठमाडौं ५ बाट ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, प्रदेशमा पनि पहिले जितेकाहरूनै

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं ५ मा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए। 

नेपालभ्युज

काठमाडौं ५ बाट ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, प्रदेशमा पनि पहिले जितेकाहरूनै

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं ५ मा उम्मेदवारी दर्ता गराएका छन्।

उनले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन्। यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए।

अहिले प्रतिनिधिसभातर्फ कांग्रेसले युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ। प्रदेशतर्फ एमालेले ‘क’ मा नारायण सिलवाल र ‘ख’ मा दीपक निरौलालाई दोहोराएको छ। उनीहरूले यसअघि पनि चुनाव जितेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved