ईश्वर पोखरेल

०८४ मा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आईतवार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउनेगरी काम गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved