यी हुन् माओवादी केन्द्रको समानुपातिक सूचीमा रहेका ६० नेता

नेपालभ्युज

यी हुन् माओवादी केन्द्रको समानुपातिक सूचीमा रहेका ६० नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको ११० जना उमेदवारको समानुपातिक सूचीमध्ये ६० जनाको नाम प्राप्त भएको छ ।

माओवादी केन्द्रले समानुपातिक सूचीको पहिलो नम्बरमा दुर्गा राईलाई राखेको छ भने साठी‌ नम्बरमा शम्भुबहादुर अधिकारीको नाम रहेको छ ।

यस्तो छ सूची

१) दुर्गा राई

२) मीना तामाङ

३) उर्मीला माझी पौडेल

४) माया कुमारी बल स्या

५) सोमती गुरुङ

६) पद्मा कुमारी राई

७) छिरिङ ल्यामु लामा तामाङ

८) पार्वती थापा

९) होमकुमारी लिम्बु

१०) तारादेवी कुमाल अधिकारी

११) निरमाया श्रीष बूढा

१२) पूर्णी घर्ती मगर खाम

१३) ममता राजवंशी

१४) भविकला रोका मगर

१५) लक्ष्मी पुन

१६) दिलकुमारी पुलामी अधिकारी

१७) अजम्बर राई काङबाङ

१८) दिपबहादुर योन्जन

१९) डा. मीनबहादुर श्रेष्ठ

२०) विजय घले

२१) मणिकुमार साम्पाङ

२२) दिल सुन्दर श्रेष्ठ

२३) भरतलाल चेपाङ

२४) धनबहादुर महर्जन

२५) आशबहादुर पुन

२६) सत्यनारायण शेरचन

२७) जितबहादुर थापा

२८) सोमबहादुर तामाङ

२९) डम्बर घर्ती मगर

३०) लालबहादुर माझी

३१) विशेन्द्र चेम्जोङ

३२) होमबहादुर जगेवु

३३) ज्ञानु बस्नेत सुवेदी

३४) विमला सुवेदी

३५) नारायणी शर्मा

३६) तेत्त्राकुमारी अधिकारी

३७) टीका बुढाथोकी

३८) रेनु चन्द

३९) हरिमाया शर्मा गौतम

४०) बलावती शर्मा

४१) चम्पा कार्की

४२) दुर्गादेवी भट्टराई

४३) हिरादेवी कँडेल

४४) सावित्री कार्की बुढाथोकी

४५) मनरुपा शर्मा सुवेदी

४६) सुनीताकुमारी गौतम

४७) भवानीकुमारी थापा

४८) पार्वती थापा क्षेत्री

४९) लक्ष्मी न्यौपाने

५०) हितराज पाण्डे

५१) पेशल खतिवडा

५२) शिवप्रसाद दाहाल

५३) श्रीकृष्ण अधिकारी

५४) कुमारप्रसाद पौडेल

५५) ईश्वर चन्द्र ज्ञवाली

५६) टंकप्रसाद पोखरेल

५७) ईश्वर रिजाल

५८) प्रेमसिंह बोहोरा

५९) पारसमणि पौडेल

६०) शम्भुबहादुर अधिकारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved