डेंगु संक्रमणबाट ४१ जनाको मृत्यु, ३१ हजार भन्दा बढी संक्रमित

नेपालभ्युज

डेंगु संक्रमणबाट ४१ जनाको मृत्यु, ३१ हजार भन्दा बढी संक्रमित

काठमाडौं । डेंगु संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । संक्रमितको संख्या यो सिजनमा मात्रै ३१ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार डेंगुबाट अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । डेंगु रोगको प्रकोप ७६ जिल्लामा फैलिइसकेको छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने विज्ञले बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved