सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँटमा सहमति जुटाउने प्रयासस्वरुप सत्ता गठबन्धनको बैठक बस्दै छ। मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने बैठकमा कसरत हुने छ। यद्यपी समय तय भइनसकेको एक नेताले जानकारी दिए।

नेपालभ्युज

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै
फाइल तश्वीर

काठमाडौं। सिट बाँडफाँटमा सहमति जुटाउने प्रयासस्वरुप सत्ता गठबन्धनको बैठक बस्दै छ। मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने बैठकमा कसरत हुने छ। यद्यपी समय तय भइनसकेको एक नेताले जानकारी दिए।

यसअघि नेताहरु समानुपातिक सूची तय गर्नका लागि केही दिन गठबन्धनको बैठक नै स्थगित गरेका थिए। समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएसँगै गठबन्धनका नेताहरु फेरि छलफलमा जुट्न लागेका हुन्।

निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलहरूका बीच सकारात्मक दिशामा छलफल भइरहेको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved