डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

नेपालभ्युज

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

काठमाडौं । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।

मार्स् प्रा.लिं.ले डिशहोमका लागि निर्माण गरेको ब्रान्ड क्याम्पेन“खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्रान्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए.एन.एस. कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले बेस्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायांकन (टिभिसी-डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।

१२ औं संस्करणको कृति अवार्डमा डिशहोम फाइबरनेट पावर्ड बाई स्पोन्सर रहको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved