कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सद्गुरु

भारतीय सद्गुरु जग्गीबासुदेव हुम्ला पुगेका छन्। हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट शुक्ररबार सिमकोट पुगेका हुन्।

नेपालभ्युज

कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सद्गुरु

हुम्ला। भारतीय सद्गुरु जग्गीबासुदेव हुम्ला पुगेका छन्। हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट शुक्ररबार सिमकोट पुगेका हुन्।

कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देशका झन्डै १ हजार नागरिकसमेत हुम्ला पुगिसकेका छन्।

पवित्र तीर्थस्थलका रुपमा परिचित कैलाश मानसरोवरमा सद्गुरु यो पटकसहित ३ पटक हुम्ला पुगेको पर्यटन व्यवसायी विजय लामाले बताए।

सद्गुरुको कैलाश भ्रमणसँगै हुम्लामा पर्यटकहरूको घुइँचो लागेको छ। सद्गुरुका लागि सुरक्षाको कडा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved