राती २ बजेदेखि बन्द रहेको मुग्लिन-नारायणगढ सडक खुल्यो

नेपालभ्युज

राती २ बजेदेखि बन्द रहेको मुग्लिन-नारायणगढ सडक खुल्यो
फाइल तस्वीर

काठमाडौं। पहिरो झरेपछि  बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ ।  सडक खुलेसँगै दुईतर्फी नै गाडी चलेका छन् ।  गएराति साढे २ बजे चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक बन्द भएको थियो ।

यो सडक बेला बेलामा बन्द हुँदा यात्रुले हैरानी खेप्ने गरेका छन् । गएको साउनमा २ दिनसम्म सडक बन्द भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved