नागढुङ्गा-मुग्लिन सडक

राती २ बजेदेखि बन्द रहेको मुग्लिन-नारायणगढ सडक खुल्यो

काठमाडौं। पहिरो झरेपछि  बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ ।  सडक खुलेसँगै दुईतर्फी नै गाडी चलेका छन् ।  गएराति साढे २ बजे चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक बन्द भएको थियो । यो सडक बेला बेलामा बन्द हुँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved