१५ दिनपछि होसमा आए राजु श्रीवास्तव

नेपालभ्युज

१५ दिनपछि होसमा आए राजु श्रीवास्तव

काठमाडौं । भारतका परिचित कमेडियन राजू श्रीवास्तवको १५ दिनपछि होस खुलेको छ । हृदयघात भएपछि उनको दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा सुधार भइरहेको तर निगरानी आवस्यक रहेको चिकित्सकले बताएका छन् । हाल उनी होसमा आएको निजी सचिव गर्वित नारंगले बताएका छन् । जीम गरिरहेका बेला राजु १० अगस्तमा हृदयघात भएर ढलेका थिए ।

राजु भारतका राम्रा ब्यङ्गकार मानिन्छन् । उनी ‘ग्रेट इंडियन लाफ़्टर चैलेंज’ बाट चर्चामा आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved