कालीगण्डकी नदीमाथि विश्वकै लामो झोलुङ्गे पुल बन्दै, विश्व रेकर्डका लागि निवेदन
बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा –१ अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको भन्दै बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ ।
लोकप्रिय (यो साता)
-
१
कतारी राजाको सुरक्षामा छतदेखि आकाशसम्म सेना, सवारी हुँदा सडक पूरै खाली गरिने, फुटपाथमा उभिन पनि रोक
-
२
धरहरा ढल्दा ९ तलाबाट खसेर पनि बाँच्न सफल रमिलाको त्यो सम्झना
-
३
विदेशी सर्कसको हात्तीको भिडिओ शेयर गरेर बहकिँदै नेपाली, रुद्रकली र खगेन्द्र चितवन निकुञ्जमै !
-
४
कस्तो देश हो कतार ? को हुन् अमिर ?
-
५
गायिका एलिना पतिको चरणमा लम्पसार, ‘पैसाको भिख मागेको’ भन्दै आलोचना (भिडिओ)
-
६
गर्मीले बेहोस् भएर ढलिन् लाइभ कार्यक्रममै टेलिभिजन प्रस्तोता !
-
७
मध्यरात ३० फिट गहिरो इनारमा खसेका व्यक्तिको आधा घण्टापछि सकुशल उद्धार
न्यूज अपडेट
-
इलामको मतगणना बिहान ११ बजेदेखि गर्ने सहमति, सुरक्षा व्यवस्था कडा
-
लगानी सम्मेलनमा २० वटा आयोजनाका लागि आशयपत्र आव्हान गरिँदै
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज, दुवै मुद्दामा एकसाथ सुनुवाई हुने
-
मातातीर्थ सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले आज उद्घाटन गर्ने
-
नेपाल र वेस्ट इण्डिजबीचको दोस्रो मैत्रीपूर्ण टी – २० आज दिउँसो हुने
-
बझाङका मतपेटिका हवाइमार्गबाट सदरमुकाम ल्याउने तयारी, मतगणना आजै गरिने
-
झापासहित आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै
Facebook Comment
Comment