एमालेमै बसेको भए हरिबिजोग हुने रहेछ : माधव नेपाल

नेपालभ्युज

एमालेमै बसेको भए हरिबिजोग हुने रहेछ : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् ।

शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए । ‘अहिले हामी राष्ट्रिय शक्ति बनेका छौं, ६ हजार ७४३ पालिकामा हामी छौं’, अध्यक्ष नेपालले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved