माओवादीले भोलिसम्म पदाधिकारी टुंग्याउँछ : कृष्णबहादुर महरा

नेपालभ्युज

माओवादीले भोलिसम्म पदाधिकारी टुंग्याउँछ : कृष्णबहादुर महरा
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिसम्ममा पदाधिकारीको नाम टुंग्याउने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले भोलिसम्म पदाधिकारी टुंगो लगाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय समिति, पोलिटब्युरो र पदाधिकारीको छलफल आज लगभग सकिएको छ । भोलिसम्ममा सबै सकिन्छ ।’

त्यसको गृहकार्यको जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको महराले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved