प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्री देउवाले दिए निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा निर्देशन दिएका हुन्।

नेपालभ्युज

प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्री देउवाले दिए निर्देशन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा निर्देशन दिएका हुन्।

मन्त्री र सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्य योजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिए।

बैठकमा सरकारको एक वर्षे काम कारबाहीबारे समीक्षा समेत भएको छ। गत वर्ष असार २९ मा सरकारको नेतृत्व सम्हालेका देउवाले योबीचमा भएका काम कारबाहीको  बिफ्रिङ  पनि लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved