नेकपा एसले आज स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने भएको छ।

नेपालभ्युज

नेकपा एसले आज स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने
फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने भएको छ।

अध्यक्ष माधवकुमार नेपालले बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा उद्घाटन गर्ने कार्यक्रम छ।
समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरूलाई समेत केही अघि प्रशिक्षण दिएको थियो। नेकपा एसले २० स्थानीय तहमा प्रमुख पद जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved