चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

नेपालभ्युज

चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।

आज उनलाई संक्रमण पुष्टि भएको महानगरपालिकाले एक विज्ञप्ति जारी गरेर जनाएको छ। संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेको छ। आज मात्र २ हजार १५४ परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved