एकैदिन ९० जनामा कोरोना पुष्टि

सक्रिय संक्रमित संख्या ४०१ पुग्याे

३ हजार ११२ जनामा गरिएको परीक्षण गरिएकोमा ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

एकैदिन ९० जनामा कोरोना पुष्टि

काठमाडौं। मंगलबार थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ११२ जनामा गरिएको परीक्षण गरिएकोमा ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना संक्रमित निको भएका छन्।

सक्रिय संक्रमित संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved