धादिङमा किसानले ट्रकबाट रासायनिक मल खोसे

नेपालभ्युज

567848294998122

काठमाडौं। धादिङको धार्केका किसानले रासायनिक मल बोकेर हिँडेका दुई ट्रक नियन्त्रणमा लिएका छन्। ट्रक नियन्त्रणमा लिएर उनीहरू मल खोसेर भागेको धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए।

मल खोसेर भाग्दै गरेका किसानहरूको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। यस विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved