कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा दोहोरिए कुँवर

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्।

नेपालभ्युज

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा दोहोरिए कुँवर

धनगढी। कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्।

प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डे विजयी भएका छन्।

शनिबार भएको संघको चुनावमा एक हजार ९५ मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved