राहदानी विभागदेखि फोहोर व्यवस्थापनसम्म २५ क्षेत्रमा हडताल गर्न निषेध

नेपालभ्युज

राहदानी विभागदेखि फोहोर व्यवस्थापनसम्म २५ क्षेत्रमा हडताल गर्न निषेध
फाइल तस्वीर

काठमाडौं। सरकारले विभिन्न २५ क्षेत्रमा हडताल गर्न निषेध गरेको छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै सरकारले २५ क्षेत्रमा हडताल गर्न निषेध गरेको हो।

गृह मन्त्रालयले हडताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची राजपत्रमा प्रकाशित गर्दै हडताल गर्न निषेध गरेको हो।

फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हडताल गर्न निषेध गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved