प्रतिनिधि सभामा आज पनि मन्त्रालयगत छलफल

मन्त्रालयगत बजेटबारे छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहनेछ।

नेपालभ्युज

प्रतिनिधि सभामा आज पनि मन्त्रालयगत छलफल
फाइल तस्वीर

काठमाडौं। मन्त्रालयगत बजेटबारे छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहनेछ।

आज प्रतिनिधि सभामा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।

साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved