प्रतिनिधि सभा

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा प्रस्तुत भएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved