सार्वजनिक सवारीको भाडा घट्यो, कुन रुटको कति ? (सूचीसहित)

नेपालभ्युज

सार्वजनिक सवारीको भाडा घट्यो, कुन रुटको कति ? (सूचीसहित)

काठमाडौं। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। नेपाल आयल निगमले बिहीबार पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएर १७० रुपैयाँ पुगेपछि विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।

विभागले यात्रुवाहक सवारीमा २ प्रतिशत, पहाडि बाटोमा चल्ने मालवाहक सवारीमा २ दशमलव ६ र तराईंका बाटोमा चल्ने मालवाहक सवारीमा २ शमलव ९ प्रतिशतले भाडा घटाएको हो।

यस्तो छ नयाँ मूल्यसूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved