गाडी भाडा

पेट्रोलियम पदार्थको मूल्य घटेपनि गाडी भाडा नघट्ने

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपनि गाडी भाडा नघट्ने भएको छ । निगमले आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर ११ रुपैयाँ  र डिजेल प्रतिलिटर पाँच रुपैयाँ घटाए पनि सार्वजनिक सवारी साधनको भाडा भने नघट्ने भएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved