सार्वजनिक यातायात

मजदुरले आन्दोलन फिर्ता लिएपछि उपत्यकामा सार्वजनिक यातायात खुल्यो

आज बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको वार्तामा सहमति भएपछि यातायात खुलेको हो। सोमबार बेलुकादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सुचारु भएका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved