राप्रपा नेपालको बागमती प्रदेश अध्यक्षमा खत्री

राप्रपा नेपालको बागमती प्रदेशको अध्यक्षमा माधव खत्री नियुक्त भएका छन्।

नेपालभ्युज

राप्रपा नेपालको बागमती प्रदेश अध्यक्षमा खत्री

काठमाडौं। राप्रपा नेपालको बागमती प्रदेशको अध्यक्षमा माधव खत्री नियुक्त भएका छन्।

हेटौँडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा अध्यक्ष कमल थापाले खत्रीलाई बागमती प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन्।

प्रदेश अध्यक्षको जिम्मेवारी सुम्पिँदै अध्यक्ष थापाले खत्रीको नेतृत्वमा बागमती प्रदेशको पार्टी संगठन सशक्त हुने विश्वास व्यक्त गरे।

खत्री यसअघि भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved