भिट्ठामोड-जलेश्वर-जनकपुर रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने

नेपालभ्युज

भिट्ठामोड-जलेश्वर-जनकपुर रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने

जनकपुरधाम। सरकारले मधेश प्रदेशको महोत्तरी जिल्लाको दक्षिण सिमाना जोडिएको भिट्ठामोडदेखि जलेश्वर हुँदै जनकपुरधाम जोड्ने रेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० मा सम्भाव्यता अध्ययनका लागि अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved