स्यानटरी प्याड आयात भन्सारमा ९० प्रतिशत छुट

नेपालभ्युज

स्यानटरी प्याड आयात भन्सारमा ९० प्रतिशत छुट

काठमाडौं । सरकारले स्यानटरी प्याडमा लाग्दै आएको भन्सार महशुलमा ९० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

नेपालमा नै प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने गरी भन्सार दरमा उल्लेख्य छुट दिएको छ। सरकारी र सार्वजनिक निकायले स्वीकृत कार्यक्रमअन्तर्गत वितरण गर्ने प्याड अनिवार्य रुपमा स्वदेशी उत्पादन खरीद गर्नुपर्ने व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved