रेनुलाई ६६६६ को अग्रता

नेपालभ्युज

रेनुलाई ६६६६ को अग्रता
फाइल तस्वीर

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा मेयर उम्मेदवार रेनु दाहालले ६६६६ को अग्रता बनाएकी छन्।

८१ हजार १ सय ९ मतगणन सकिँदा दाहालले ३१ हजार ७ सय ७६ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मत पाएका छन्। त्यस्तै स्वतन्त्रका जगन्नाथ पौडेलले ११ हजार ९६ मत ल्याएका छन्।

उपमेयर पनि गठबन्धनका चित्रसेन अधिकारी (३४,०८६) राप्रपाकी हिमला गुरुङले १९ हजार ४ सय ९५ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved