पोखरामा धनराज आचार्यले लिए २५ सय मतको अग्रता

नेपालभ्युज

पोखरामा धनराज आचार्यले लिए २५ सय मतको अग्रता

पोखरा। पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले प्रतिद्वन्द्वीसँगको मतान्तर बढाएका छन्।

उनले नेकपा एमालेका कृष्ण थापालाई २ हजार ४९२ मतले अग्रता लिएका छन्। आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन्। नेकपा एमालेका थापाले १९ हजार ३८८ मत पाएका छन्।

यस्तै राप्रपाका २ हजार १८६ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार गनेस पौडेलले एक हजार १८३ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved