कृष्ण थापा

पोखरामा धनराज आचार्यले लिए २५ सय मतको अग्रता

पोखरा। पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले प्रतिद्वन्द्वीसँगको मतान्तर बढाएका छन्। उनले नेकपा एमालेका कृष्ण थापालाई २ हजार ४९२ मतले अग्रता लिएका छन्। आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन्। नेकपा एमालेका थापाले १९ हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved