पोखरामा एमालेबाट मेयरका उम्मेदवार दीपक पौडेलको टिकट खोसियो, कृष्ण थापालाई टिकट

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ। शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो।

नेपालभ्युज

पोखरामा एमालेबाट मेयरका उम्मेदवार दीपक पौडेलको टिकट खोसियो, कृष्ण थापालाई टिकट

काठमाडौं। नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ। शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो।

पौडेलले एक सुन पसलबाट सुन चोरेको आरोपसहित सीसीटीभी फुटेज भाइरल भएको छ।

तर भिडियोमा रहेका व्यक्ति पौडेल नै हुन् कि होइनन् भन्ने पुष्टि भएको छैन।

उपमेयरमा भने पुनः मञ्जु गुरुङ नै उम्मेदवार बनेकी छिन्। थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved