हेटौँडामा मीना लामाको ७७७ मतको अग्रता

नेपालभ्युज

हेटौँडामा मीना लामाको ७७७ मतको अग्रता
हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन्।
उनले निकटतम् प्रतिद्वन्द्वी राप्रपाका दीपकबहादुर सिंहभन्दा ७७७ मतको अग्रता बनाएकी हुन्।
४३ हजार ३७० मत गणना सकिँदा लामाले १३ हजार ३५८ ल्याएकी छन्। निकतटम् प्रतिद्वन्द्वी सिंहले १२ हजार ५८५ प्राप्त गरेका छन्। तेस्रोमा रहेका नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ३३५ पाएका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved