धनकुटा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

नेपालभ्युज

धनकुटा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

धनकुटा। धनकुटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ र उपमेयरमा एमालेकै भीमादेवी खनाल विजयी भएका छन् ।

तामाङ सात हजार ६६६ मत ल्याएर निर्वाचीत हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले सात हजार ६५२ मत पाएका छन् । राई १४ मतको अन्तरले पराजित भएका छन् ।

उपमेयरमा खनाल सात हजार १९६ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादीका गणेश विष्ट ६ हजार ६२९ मत पाएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved