कालिकोटको खाँडाचक्रमा एमालेका जिल्ला अध्यक्षलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

नेपालभ्युज

कालिकोटको खाँडाचक्रमा एमालेका जिल्ला अध्यक्षलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत। कालिकोटको खाँडाचक्र नगरपालिकामा नेकपा एमाले स्वतन्त्र उम्मेदवारसँग पराजित भएको छ।

स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन्।

शाहीले २ हजार ७ सय ९७ मत ल्याएका थिए। शाहीले एमाले नगर पूर्वप्रमुख तथा जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले २ हजार ३ हजार ६६ मत ल्याए। उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन्।

एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved