आँगनको सरकार चुन्ने उमंग

मतदानका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं. १ स्थित भद्रकाली आधारभुत विद्यालयमा जम्मा भएका स्थानीय मतदाता। बिहान साढे पाँच बजेदेखि नै स्थानीय मतदाता मतदान केन्द्रमा जम्मा हुन थालिसकेका थिए। 

नेपालभ्युज

आँगनको सरकार चुन्ने उमंग
फाइल फोटो

काठमाडौं। आज स्थानीय निर्वाचन २०७९। घर-आँगनको सरकार चुन्न मतदान केन्द्रमा मतदाताहरू जम्मा भइसकेका छन्।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ।

देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन्। ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन्।

मतदानका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं. १ स्थित भद्रकाली आधारभुत विद्यालयमा जम्मा भएका स्थानीय मतदाता। बिहान साढे पाँच बजेदेखि नै स्थानीय मतदाता मतदान केन्द्रमा जम्मा हुन थालिसकेका थिए।

कीर्तिपुर नगरपालिका ५ स्थित जनसेवा मावि पाँगामा मतदान गर्दै।

कीर्तिपुर ५ दिउखेलमा मतदान हुँदै।

आइडियल मोडल स्कुल धोबिघाटमा मतदान हुँदै।

पाटनस्थित मंगलबजारमा मतदान हुँदै।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved