कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

आगामी १६ जेठदेखि शुरु हुने परीक्षाका लागि परीक्षा केन्द्र बोर्डले सार्वजनिक गरेको हो।

नेपालभ्युज

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ।

आगामी १६ जेठदेखि शुरु हुने परीक्षाका लागि परीक्षा केन्द्र बोर्डले सार्वजनिक गरेको हो।

परीक्षामा चार लाख नौ हजार विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा २५ जेठसम्म सञ्चालन हुनेछ।

परीक्षा केन्द्रहरू:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved