कक्षा १२ को परीक्षा

कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाख दोस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि हुने कार्यतालिका सार्वजनिक गरेको हो । साधारण, परम्परागत र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved