कक्षा–१२ को परीक्षा आजदेखि, आधा घण्टाअघि अनलाइनबाट प्रश्न पत्र पठाइने

कक्षा–१२ को परीक्षा आजदेखि शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ।

नेपालभ्युज

कक्षा–१२ को परीक्षा आजदेखि, आधा घण्टाअघि अनलाइनबाट प्रश्न पत्र पठाइने

काठमाडौं। कक्षा–१२ को परीक्षा आजदेखि शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ।
बिहान ८ बजेदेखि परीक्षा शुरु हुनेछ। बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ।

यो पटक पनि परीक्षा शुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्न पत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved