रुकुममा माओवादी र स्वतन्त्र उम्मेदवारको समूहबीच खुकुरी हानाहान

नेपालभ्युज

रुकुममा माओवादी र स्वतन्त्र उम्मेदवारको समूहबीच खुकुरी हानाहान
सांकेतिक तस्वीर

रुकुम पश्चिम। जिल्लामा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उमेदवारका समर्थकबीच मंगलबार झडप भएको छ। झडपमा खुकुरी हानाहानसमेत भएको हो।

त्रिवेणी गाउँपालिकामा माओवादीबाट अलग्गिएर वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका सुन्दर ओली र माओवादीबाट उम्मेदवारी दिएका लक्ष्मण ओली समूबीच झडप भएको हो। झडपमा दुवै पक्षका गरी ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णु सोतीले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved