खुकुरी हानाहान

विराटनगरमा दुई समूहबीच हानाहान, १० जना घाइते

विराटनगर । विराटनगरमा मङ्गलबार साँझ  दुई समूहबीच हानाहान हुँदा १० जना घाइते भएका छन् ।  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । पुरानो रिसिइबीका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved