प्रधानमन्त्री निवासअघि निर्माण व्यवसायीले धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएका छन्। आन्दोलनका रूपमा विभिन्न शान्तिपूर्ण कदम चाल्दा आफ्ना माग पूरा नभएको भन्दै प्रधानमन्त्री निवास अगाडि धर्ना दिनु लागेका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री निवासअघि निर्माण व्यवसायीले धर्ना दिने

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएका छन्। आन्दोलनका रूपमा विभिन्न शान्तिपूर्ण कदम चाल्दा आफ्ना माग पूरा नभएको भन्दै प्रधानमन्त्री निवास अगाडि धर्ना दिनु लागेका हुन्।

महासंघले आफ्नो माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्री निवास अगाडि धर्ना दिने बताएको छ।

महासंघले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औँ संशोधनका केही त्रुटिहरू लगायतको संशोधन तथा खारेजीको माग गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved