ला लिगामा रियलद्वारा गेटाफे पराजित

नेपालभ्युज

ला लिगामा रियलद्वारा गेटाफे पराजित

एजेन्सी।  ला लिगा फुटबलमा रियल म्याड्रिडले गेटाफेलाई २-० ले हराएको छ। रियलबाट कासिमेरोले ३८ र लुकास भाजक्वेज ६८ मिनेटमा एक-एक गोल गरे।

यससँगै शीर्ष स्थानको रियलले दोस्रो स्थानको सेभियासँगको अंकदूरीलाई १२ पुर्‍याएको छ। रियलको ३१ खेलबाट ७२ र सेभियाको ६० अंक छ। २९ खेलबाट बार्सिलोना ५७ अंकसहित तेस्रो र ३१ खेलबाट ५७ अंक जोडेको एथलेटिको चौथो स्थानमा छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved