यसरी बनाइँदै छ बिस्का जात्राका लागि भैरवनाथको तीनतले रथ (तस्वीरहरू)

यसरी बनाइँदै छ बिस्का जात्राका लागि भैरवनाथको तीनतले रथ (तस्वीरहरू)

काठमाडौं। आठ रात, नौ दिन चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आइतबारदेखि शुरु हुँदैछ।

नयाँ वर्षको चार दिनअघि भक्तपुरको पाँचतले र भैरवनाथ मन्दिर प्राङ्गणमा हुने यो जात्राका लागि प्यागोडा शैलीको भैरवनाथको रथ तयार गरिन्छ। र सोही रथ तानेर भव्यताका साथ यो जात्रा मनाइन्छ।

जात्राका लागि रथ बनाउने काम तीव्रताका साथ अघि बढिरहेको छ। तस्वीरमा हेर्नुहोस् बिस्का जात्राका लागि स्थानीय कालिगढले तयार गरिरहेको भैरवनाथको रथ:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved