युइएफए च्याम्पियनसिप लिग – बेन्फीका माथि लिभरपुलको सहज जित

युइएफए च्याम्पियनसिप लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा लिभरपुल विजयी भएको छ। मंगलबार राति भएको खेलमा इङ्लिस क्लब लिभरपुलले बेन्फीका माथि ३–१ को सहज जित निकालेको हो।

नेपालभ्युज

युइएफए च्याम्पियनसिप लिग – बेन्फीका माथि लिभरपुलको सहज जित

काठमाडौं। युइएफए च्याम्पियनसिप लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा लिभरपुल विजयी भएको छ। मंगलबार राति भएको खेलमा इङ्लिस क्लब लिभरपुलले बेन्फीका माथि ३–१ को सहज जित निकालेको हो।

लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे । बेन्फीका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे। अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved