पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइयो

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोलको मूल्य पाँच रुपैयाँले बढाएको हो।

त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।

निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ। यसअघि निगमले २ चैतमा पेट्रोलियम पदार्थको भाउ बढाएको थियो।

No description available.

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved