राप्रपा नेपाल प्रदेश १ मा भट्टराई लुम्बिनीमा पौडेल

नेपालभ्युज

राप्रपा नेपाल प्रदेश १ मा भट्टराई लुम्बिनीमा पौडेल

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम प्रदेश १ र लुम्बिनी प्रदेशको अध्यक्षमा क्रमशः बासुदेव भट्टराई (झापा) र गणेश पौडेल (रुपन्देही) लाई मनोनित गरेका छन्।

दुवैलाई आज अध्यक्ष थापाले मनोनित गरेका पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। यसअघि मधेश प्रदेशमा रामनरेश यादव र गण्डकीमा राजेन्द्र बहादुर अधिकारीलाई थापाले मनोनयन गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved